Saturday December 5, 2020  |    | 

नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरुवा

khalipati - 2020 Aug 31 02:59 PM
IMG
काठमाण्डौं, प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ।

सोमबार प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरूको सरुवा गरिएको जनाएको छ।

राष्ट्रिय प्रहरी प्रशिषण प्रतिष्ठान महाराजगंज,काठमाडुका डीएसपी अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय दैलेखमा सरुवा भएको छ । यसैगरी गोविन्द थापा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महारागंज काठमाण्डुबाट जिल्ला प्रहरी कार्यालय सल्यानमा सरुवा भएका छन् ।

सरुवा भएका डीएसपीको सूची