Saturday December 5, 2020  |    | 
IMG
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि

सरकारले आजदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

पूरा समाचार पढनुहोस
IMG
पुनर्कर्जा कोषको फाइदा लिने प्रक्रियालाई सरलिकरण गर्नुपर्ने: सौरभ ज्योति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बैंकिङ समितिका सभापति सौरभ ज्योतिले बजेटबाट उद्योगी व्यवसायीहलाई सम्बोधन हुन नसकेकाले मौद्रिक नीतिमार्फत रिलिफका प्याकेजहरु ल्याउनुपर्ने बताए । उनले थ्री आर (रिड...

पूरा समाचार पढनुहोस
IMG
सांसद विकास कोषको बाँकी बजेट कोभिड कोषमा जम्मा गर्ने सरकारको निर्णय

काठमाडौं, असार ५ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद विकास कोष) को खर्च नभएको रकम कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार एवं...

पूरा समाचार पढनुहोस
IMG
चैत र वैशाख महिनाको पुरा तलब तलब दिन सरकारसँग माग: संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)

काठमाडौ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले चैत र वैशाखको पुरा महिनाको तलब दिन सरकारसँग माग गरेको छ ।

पूरा समाचार पढनुहोस
IMG
वाग्मती प्रदेशको लागि कूल रु ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत

हेटौंँडा, असार १ गते । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि कूल रु ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मा...

पूरा समाचार पढनुहोस
IMG
कोरोनामा खर्च : सरकारद्दारा ८ अर्ब ३९ करोडकाे फाँटवारी सार्वजनिक

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खर्च गरेको भनिएकाे १० अर्बको विवरण सार्वजनिक गर्न माग गर्दै आन्दोलन चर्किएपछि सरकारले शनिबार खर्चको फाँटवारी विवरण सार्वजनिक गरेको छ ।

पूरा समाचार पढनुहोस
IMG
सरकारलाई जेठ २५ गतेभित्र सबै कर बुझाउनुपर्ने, नतिरेमा ब्याज र जरिवाना

काठमाडौं : सरकारलाई जेठ २५ गतेभित्र सबै कर बुझाउनुपर्ने भएको छ । लक डाउनका कारण सरकारले कर तिर्ने समसयीमा जेठ २५ गतेसम्म सारेको थियो । अब लक डाउन जारी रहे पनि २५ गते अर्थात आउँदो आइतबारभित्र उद्योगी...

पूरा समाचार पढनुहोस
IMG
आर्थिक वर्ष २०७७/७८ को लागि १४ खर्ब ७४ अर्बको बजेट, कुन क्षेत्रमा कति बजेट (बजेटको पूर्ण पाठ)

काठमाडौं । आगामी वर्षमा लिएका नीति तथा कार्यक्रम कार्यन्वयनका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा ८ खर्ब ८९ रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको छ।यसमध...

पूरा समाचार पढनुहोस
IMG
एशियाली विकास बैंकले नेपाललाई दियो ३० अर्ब सहुलियतपूर्ण ऋण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । मंगलबार एडिबीले उक्त ऋण सहायता स्वीकृत गर्दै...

पूरा समाचार पढनुहोस
IMG
चीनको सिआनदेखि काठमाडौंका लागि कार्गो रेल सुरु

बेइजिङ, ११ जेठ । चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको छ । कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको छ ।चिनियाँ सञ्चार...

पूरा समाचार पढनुहोस
IMG
कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको सबैको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको सबैको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। बजार विकास समितिका प्रमुख तेजेन्द्र पौडेलका अनुसार परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ आएको हो। जे...

पूरा समाचार पढनुहोस
IMG
शुक्रबारदेखि ४४ प्रकारका उद्योग सञ्चालनमा ल्याउने सरकारको निर्णय

काठमाडौं, बैशाख २४ सरकारले जारी लकडाउन शुक्रबारबाट खुकुलो बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रीपरिषद् बैठकले उद्योग, खाद्यबस्तुका पसलहरु खोल्न दिने निर्णय गरेको हो ।

पूरा समाचार पढनुहोस
IMG
पारिश्रमिक दिए-नदिएको श्रम विभागले अनुगमन गर्ने

श्रमिक तथा कर्मचारीलाई गत चैत महिनाको तलब दिए-नदिएको बारे श्रम विभागले अनुगमन गर्ने भएको छ । सम्पूर्ण उद्योग प्रतिष्ठानले आफ्ना कर्मचारीलाई चैत महिनाको तलब अनिवार्य दिन सरकारले निर्देशन दिए पनि केह...

पूरा समाचार पढनुहोस
IMG
नेपाल बैंक लिमिटेड ‘ए’ रेटिङमा

विश्वमै ख्यातिप्राप्त मुडिज्को स्टान्डर्डबमोजिम रेटिङ कार्य गर्ने नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडद्वारा देशकै पहिलो बैंक नेपाल बैक लिमिटेड लाई ‘ए’ स्तरको रेटिङ कायम गरिएको छ। बैंकका प्...

पूरा समाचार पढनुहोस
IMG
कर निर्धारण र राज्यको दायित्व

सरकारले कर निर्धारण गर्दा राज्य सञ्चालनमा सहयोग हुने गरी गर्नु स्वभाविकै हो । विभिन्न वर्गका नागरिकलाई राजश्व छुट वा सहुलियत प्रदान गर्दा सरकारलाई कति व्ययभार थप हुन्छ भन्ने आँकलन गरेर मात्र छुट दिनुप...

पूरा समाचार पढनुहोस