Tuesday July 14, 2020  |    | 
IMG
महिला विश्वकप फुटबल २०२३ अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने

काठमाडौं । सन् २०२३ को महिला फुटबल विश्वकप अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने भएको छ ।

पूरा समाचार पढनुहोस
IMG
इटालियन सिरी 'ए' आजबाट सुचारु हुँदै

एजेन्सी । कोरोना भाईरसको महामारीको कारण स्थगी इटालियन सिरी ए फुटबल आज (शनिबार) बाट सुचारु हुँदैछ ।

पूरा समाचार पढनुहोस
IMG
बंगलादेशका पूर्व कप्तान मोर्टजालाई कोरोना

एजेन्सी । बंगलादेश क्रिकेट टिमका पूर्व कप्तान मासरफी मोर्टजालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

पूरा समाचार पढनुहोस
IMG
एइबारमाथि रियल मड्रिडको सहज जित, बार्सिलोनासँगको अंक दूरी घटायो

काठमाडौं । कोरोनाभाइरस महामारी पछिको आफ्नो पहिलो खेलमा रियल मड्रिडले सहज जित निकालेको छ । गएराति भएको ला लिगामा मड्रिडले एइबारलाई ३-१ गोल अन्तरले पराजित गर्यो ।

पूरा समाचार पढनुहोस
IMG
कोरोना प्रभावित फुटबलकर्मीलाई राहत दिन एन्फाले गरेको प्रस्ताव फिफाद्वारा स्वीकृत

काठमाडौं, ४ असार । कोरोनाबाट प्रभावित फुटबलकर्मीलाई राहत दिन अखिल नेपाल फुटबल संघ ९एन्फा०ले गरेकोे १ लाख डलरको राहत कार्यक्रम प्रस्तावलाई फिफाले स्वीकृत गरेको छ ।

पूरा समाचार पढनुहोस
IMG
एन्फामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी, सोमबार एन्फाको आपतकालीन बैठक

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फामा अनियमितता भएको र त्यसको आवश्यक छानविनका लागि असन्तुष्ट जिल्ला संघहरुले अख्तियार तथा सार्वजनिक लेखा समितिमा उजुरी दर्ता गरेका छन् ।

पूरा समाचार पढनुहोस
IMG
अन्तर्राष्ट्रिय वादोकप करातेमा नेपाललाई ९ स्वर्ण

काठमाडौं, ४ असार । दोस्रो अन्तर्राष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्ण पदक सहित चौथो स्थान हाँसिल गरेको छ ।

पूरा समाचार पढनुहोस
IMG
आर्सनलमाथि सिटीको सहज जीत, रंगभेद विरुद्धको आन्दोलनको समर्थन

काठमाडौं । कोरोना महामारीका कारण झण्डै साढे ३ महिनापछि पुनस् सुरु भएको प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले आर्सनललाई ३–० गोलले पराजित गरेको छ ।

पूरा समाचार पढनुहोस
IMG
नापोलीले जित्यो कोपा ईटालिया कपको उपाधि

एजेन्सी । नापोलीले कोपा ईटालियाको उपाधि जितेको छ ।

पूरा समाचार पढनुहोस
IMG
‘आमाको कुनै सपना हुँदैन भन्ने पङ्क्तिले खुबै घोच्छ’–केकी लेख्छिन्

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । नेपाल पूरै लक डाउनमा रहेकाले पनि धेरै छोराछोरीले आमाको मुख सहज रुपमा हेर्न पाएनन् । कतिपयले आमासँग फोनमै कुरा गरे भने सम्भव भएकाले आमालाई भेटेरै मुख हे...

पूरा समाचार पढनुहोस
IMG
सरकारलाई दीपकराज गिरीको व्यङ्ग्य, ‘सकारात्मक सोचौं न, कोरोनाको औषधि नेपालमा पत्ता लाग्यो ’

काठमाडौं । विश्वमा यतिबेला कोरोनाको कहर छ । कोरोनाको कारण नेपालमा पनि लकडाउन भएको महिना दिन पुगिसकेको छ । लकडाउनका कारण बन्द व्यवसाय, अफिसलगायत सबै क्षेत्र बन्द छन् । कोरोनाबाट कसरी सुरक्षित रहने,...

पूरा समाचार पढनुहोस
IMG
विश्व चर्चित कलाकारहरुले घरबाटै कन्सर्ट गर्दै

एजेन्सी । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अग्रपंतीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा कामदारहरुको सहयोगार्थ विश्वका चर्चित कलाकारहरुले टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारणमा विशेष कन्सर्ट गर्ने भ...

पूरा समाचार पढनुहोस
IMG
पत्रकार परियारको शब्दमा रहेको कोरोना सचेतनामुलक गीतमा कलाकारहरु (भिडियोसहित)

काठमाडौं । लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा कोरोना भाईस बोलको गीत भर्खरैमात्रै सार्वजनिक भएको छ । पत्रकार गोमा परियारको शब्द तथा गायक स्वयं खातीको संगीत रहेको कोरोना भाईरस ग...

पूरा समाचार पढनुहोस
IMG
अमेरिकन आइडलमा दिवेशको अर्को दमदार प्रस्तुती

एजेन्सी – नेपाली गायक दिवेश पोखरेलले अमेरिकन आइडलमा अर्को दमदार प्रस्तुती दिएका छन् । यसअघि दमदार प्रस्तुती दिएर चर्चामा आएका दिवेशले अर्को उत्साहजनक प्रस्तुती दिएका हुन् । पहिलो जसरी नै उनको यस प्रस्...

पूरा समाचार पढनुहोस